#मेरो सरकार

मेरो सरकार नि चटक गर्छ

मेरो सरकार नि चटक गर्छथोत्रा विमान उडान भर्छदुर्घटनामा बिदा दिन्छविमानको स्वास्थ्यमा आँखा चिम्लन्छअनि त बेला बेलादुर्घटना भैरहन्छ ओल्बाको यतिहिसाब हुँदैन जनधनको क्षतीपुछिदैन आफन्तको आँशुजनताको हिसाब किन राख्नुकमिसन तिर पो ताक्नुमेरो […]