#स्थानीय तह निर्वाचन

सबैला नगरपालिकाको मेयर र उपमेयरमा माओवादी वियजी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका उम्मेदवार मेयरमा कारीराम यादव र उपमेयरमा रहीमा खातुन निर्वाचित भएका छन् […]

धनुषा मिथिला विहारीको मेयरमा नेपाली कांग्रेसको यादव विजयी

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नेकपा (एमाले)का अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी […]

अब कृषि मिटरको महसुल वडा कार्यालयले तिर्छ : नव निर्वाचित वडाध्यक्ष कार्की

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ७ को मतगणना निकै रोचक थियो । कडा प्रतिस्पर्धात्मक मतगाणनाले अन्तिममा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार दिपेन्द्र बहादुर कार्कीको पक्षमा आयो । अन्ततः […]

भरतपुरमा ५ हजार मतले रेनु अगाडि

भरतपुर । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मतान्तरले अग्रता लिएकी छन् । उनले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् […]