#स्थानीय तह निर्वाचन

काठमाडौंमा बालेनले कटाए ४८ हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको अग्रता कायमै छ । कुल १ लाख ४७ हजार ३९४ मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४८ हजार ५५२ मत प्राप्त गरी […]

भरतपुरमा रोकिएको मतगणना फेरि सुरु

भरतपुर । भरतपुर महनगरपालिकामा रोकिएको मतगणना फेरि सुरु भएको छ । मत गणना स्थलबाट नेकपा (एमाले)का कार्यकर्ता पक्राउ परेपछि मत गणना रोकिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका एमाले कार्यकर्तालाई रिहा […]

पोखरामा एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । हालसम्म एक लाख २५ हजार ५२० मत गणना हुँदा आचार्यले ५० हजार ६९२ मत प्राप्त गरेका छन् […]

काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको अग्रता कायमै छ । कुल १ लाख ३५ हजार ६९३ मत गन्दा स्वतन्त्र उमेदवार बालेन साहले ४६ हजार ४७६ मत प्राप्त गर्दै पहिलो स्थानमा […]