#Local_level_election2079

धनुषाधाममा एमाले अग्र स्थानमा, काँग्रेसले पछ्याउँदै

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा नेकपा एमाले अग्र स्थानमा रहेको छ । नेकपा एमालेका मेयर उम्मेदवार योग कुमार यादव ३१३ मत प्राप्त गर्दै अग्रता लिरहेको छ । यस्तै नेपाली काँग्रेसका […]

जीतपुर सिमरा उपमहानगर २४ मा अन्सारी विजयी

काठमाडौं । जीतपुर सिमरा उपमहानगरको वडा नं २४ मा नेपाली काँग्रेसका सुल्तान अन्सारी विजयी भएका छन् । वडाध्यक्षका विजयी अन्सारीले ७०१ मत प्राप्त गरी विजयी भएको छ । उनका प्रतिस्पर्धी […]

जनकपुर र बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका र बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा वडा नं १ को १ हजार ९३३ मतगणना गर्दा प्रमुख पदमा स्वतन्त्र उम्मेदवार मनोज […]

जनकपुरधाम उपमहानगर १ मा काग्रेसको यादव विजयी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा दीपनारायण यादव विजयी भएको छ । यादवले ९२८ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्धन्ती लभकुमार अधिकारीले २७४ […]