#Local_level_election2079

क्षीरेश्वरनाथ ४ मा काँग्रेसको यादव विजयी
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ मा नेपाली काँग्रेसको जगदीश यादव वियजी भएका छन् । वडाध्यक्षमा यादव १६४ मतान्तरले विजयी भएको छ । उनले ७७८ मत प्राप्त गरेका हुन् । […]

क्षीरेश्वरनाथ ९ मा एमालेको यादव विजयी
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ९ मा एमालेको अवध किशोर यादव वियजी भएका छन् । वडाध्यक्षमा यादव २७४ मतान्तरले विजयी भएको छ । उनले ८६४ मत प्राप्त गरेका हुन् । […]

धनुषाको गणेशमान ९ मा जनमतको यादव विजयी
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.९को वडाध्यक्षमा जनमत पार्टीका नन्द किशोर यादव विजयी भएका छन् । उनले ३२५ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । उनका निकटतम […]

क्षीरेश्वरनाथ नगरपालिकामा एमालेको यादवले मतान्तर बढाउँदै अग्रस्थानमा
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले मतान्तर बढाउँदै अग्रता कायमै रहेको छ । उनले ६४६६ मत ल्याएर अग्रस्थानमा रहेको छ । वडा नं. ७, ६, २ […]

