#nagarikmirror.com

ललितपुरमा महानगरमा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत […]

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएको छ । उनको निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ […]

क्षीरेश्वरनाथ नगरपालिकामा काँग्रेसका पजियार ४९२ मतका साथ अग्रस्थानमा

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ । उनले ४९२ मत ल्याएर अग्रस्थानमा रहेको छ । नगरपालिकाको वडा नं.५ स्थित क्षीरेश्वर मा.वि.मा जारी […]

टोखामा एमालेका प्रकासलाई पछ्याउँदै कांग्रेस उम्मेदवार कोइराला, यस्तो छ मतगणना ?

काठमाडौं– ४ हजार ९१ मतगणना हुँदा काठमाडौंको टोखा नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । टोखाको प्रमुखमा एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीले १ हजार ६ सय १९ मतसहित अग्रता […]