#nagarikmirror.com

कसरी लाेसपा नेपालले सांगठनिक संरचनालाई पूर्णता दिदैँ छ ?

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सांगठनिक संरचनालाई पूर्णता दिने गृहकार्य सुरु गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले केही दिनदेखि पार्टीका नेताहरुसँग आन्तरिक छलफल गरिरहेका छन् ।  पार्टी गठन […]

जसपाको विधान अधिवेशन : पार्टी अध्यक्ष यादवले आज जवाफ दिँदै

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो […]

बटेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट ५ वर्षीया बालिकाकाे मृत्यु

धनुषा– धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान […]

अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य

काठमाडौँ – एकदिवसीय विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २०८ रनको लक्ष्य प्राप्त गरेको छ। समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालसमक्ष अमेरिकाले […]