#nagarikmirror

जनकपुरधाम । जनकपुरधामका युवाहरुलाई टिच फर नेपालले आफ्नो कार्यसम्पादन तथा कार्यशैलिबारे जानकारी आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जनकपुरधाममा आयोजित कार्यक्रममा सयौँ युवाहरुको बिच फेलोशिप कार्यक्रमका बारे जानकारी […]

ईश्वरको नविनतम श्रृष्टिजगत कि तिमी जननीतिमी कसैकी प्रियाअनि कसैकी प्यारीतिमीसँग छ छायाँतिमीसँगै छ छहारीतिमी खुशी नयाँ परिचय, पहिचानमा पनितिमी बाबुकी छोरी प्यारीतिमी सुन्दर, तिमी सुशील, तिमी नारी ! तिमी कहिल्यै […]

काठमाडौं । काठमाडौंको वसन्तपुर क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको मानिन्छ । शुक्रवार इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा हेर्न पुगेका हजारौँ भक्तजन तथा दर्शकको आँखा काठमाडौँका मेयर बालेन्द्र साह ९बालेन० माथि रहेको […]

दार्चुला सदरमुकाममा लास्कु खोलाको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीमा परी ४ जना बेपत्ता भएका छन् । सदरमुकाम खलंगाको बाङ्गाबगड क्षेत्रमा ११ वटा घर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले […]

