#nagarikmirror

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत धनुषाको विभिन्न स्थानमा विद्युत (लाईन्) आउने जाने गरेको छ । एकैदिनमा ५ घण्टासम्म पटक पटक गरी जानकारी विना विद्युत काटिँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । […]

महोत्तरी । महोत्तरीमा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । जनकपुरधाम जलेश्वर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने ३० वर्षीय मोटरसाइकल चालक दीपेश ढुङ्गेलको मृत्यु भएको […]

काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त शाहलाई पक्राउ गरेको हो […]

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो सङ्ख्या थपिएको हो । एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै […]

