#nagarikmirror

महोत्तरी । बलवा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीको राम बिजय महतो(मुखिया जी) विजयी भएका छन् । महतो मेयरमा १११३ मतान्तरले विजयी भएको छ । उनले ५७८३ मत प्राप्त गरेका छन् […]

काठमाडौँ । ८ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ ।प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन भएको […]

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका साझा उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै छ । हालसम्म ६५ हजार ४६२ मतगणना हुँदा आचार्यले २६ हजार ९६८ मत ल्याएका छन् । […]

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेको छ। सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार […]

