#rahat_bitaran

अमेरिका मधेशी समाजले गर्यो खाद्यान्न र कम्बल वितरण
जनकपुरधाम । अमेरिका मधेशी समाजले खाद्यान्न र कम्बल वितरण गरेको छ । समाजले सर्लाहीको कविलासी नगरपालिकाको हेमपुरमा वृद्धवृद्धा तथा अपाङ्गता भएकाहरूलाई खाद्यान्न र कम्बल वितरण गरेको हो । स्थानीय युवा […]

