केआईआईटी प्रकरण

केआईआईटीमा बर्सेनि २५ देखि ३० जना विद्यार्थीले गर्छन् आत्महत्या !

काठमाडौँ । कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बर्सेनि २५ देखि ३० जना विद्यार्थीले आत्महत्या गर्ने गरेको खुलासा भएको छ। केआईआईटीमा अध्ययनरत एकजना नेपाली विद्यार्थी जो घर फर्किन सकेनन् […]

पूर्वाञ्चल विश्वविद्यालयले केआईआईटीबाट फर्किएका विद्यार्थीलाई पढाउने

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय भारतबाट फर्केका विद्यार्थीलाई पढाउन तयार भएको छ । भारतको ओडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न […]

सिरहामा रिंकु सदाय र प्रकृति लम्सालको न्यायको माग विद्यार्थीहरु गर्दै सडकमा

सिरहा । सिरहा जिल्लामा भएका दुई अलग–अलग घटनामा मारिएका रिंकु कुमारी सदाय र प्रकृति लम्सालको न्यायको माग गर्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन्। नेपाल विद्यार्थी संघ सिरहाका युवाहरूले शुक्रबार बिहान गोलबजारमा […]

‘भारतले नेपालीलाई हेर्ने दृष्टिकोण छर्लङ्ग पारिदिएको छ, यसको असर कालान्तरमा देखिने छ’

काठमाडौँ । कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणले भारत र नेपालबीच असहज परिस्थिति उत्पन्न भएको छ । प्रकृतिको मृत्यु पछि आन्दोलनमा उत्रेका विद्यार्थीमाथि […]