#स्थानीय तह निर्वाचन

क्षीरेश्वरनाथ नगरपालिका २ मा काँग्रेसको यादव विजयी
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसका देवु यादव विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार यादव २९४ मतान्तरले विजयी भएको छ । उनले ७६८ मत प्राप्त […]

क्षीरेश्वरनाथ नगरपालिकामा एमालेको यादव १५४५ मतका साथ अग्रस्थानमा
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । उनले १५४५ मत ल्याएर अग्रस्थानमा रहेको छ । वडा नं ७ र ६ को मतगणना […]

काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन अहिलेसम्म अग्रस्थानमै
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन साह अहिलेसम्म अग्रस्थानमै छन् । अहिलेसम्म १५ हजार मत गणना हुँदा बालेन साहले ६ हजार ६९२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका […]

भरतपुर अपडेट : विजय सुवेदीको अग्रता, ३३ मतले रेणु पछाडि
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । पछिल्लो ११ हजार ७ मत गणना गर्दा सुवेदीले ३ हजार ८३८ मत प्राप्त गरेका छन् […]

