#स्थानीय तह निर्वाचन

विराटनगर महानगरको वडामा मतगणना सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ । महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को […]

हरिनास १ मा कांग्रेसका गुरुङ विजयी

वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएको गुरुङले ८०४ […]

सहिदनगरमा मतगणना सुरु, जसपाको अग्रता

जनकपुरधाम । धनुषाको सहिदनगरमा मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं.१ बाट मतगणना सुरु गर्दा १०७ मतगणना हुँदा जसपाले अग्रता लिएको छ । जसपाका मेयर उम्मेदवार यादवले ३३ ल्याएर […]

राप्ती गाउँपालिका–९ मा माओवादीका मगर विजयी

काठमाडौं । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र) ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएको छ […]