काठमाडौंमा करिब १८ सय मतले बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन साह मतान्तर फराकिलो पार्दै गएका छन् ।

बालेन ३ हजार ८३४ मतले अग्र स्थानमा छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले भने १ हजार ९९६ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १ हजार ८०२ पाएकी छन् ।

प्रतिक्रिया