मतान्तर फराकिलो बनाउँदै बालेन

काठमाडौं । काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तर बनाएका छन् ।

अहिलेसम्म १८ हजार मतगणना हुँदा बालेनले ७ हजार ३ ३९ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३ हजार ८६२ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३ हजार ३५८ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया