काठमाडौंमा बालेनको अग्रता कायमै


काठमाडौं महानगरपालिकामा करिब १९ हजार मत गणना भएको छ । जसमा स्वतन्त्र उमेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

उनले अहिलेसम्म ७ हजार ७७१ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितको ४ हजार ११३ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ३ हजार ५७३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया