काठमाडौंमा बालेन साहलाई १६ हजार बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

महानगरपालिकामा ४३ हजार ४४० मतगणना हुँदा बालेनले १६ हजार ६८८ मत प्राप्त गरेका छन् ।

 याे पनि : काठमाडाैं महानगर अपडेट : बालेनकाे अग्रता कायमै, ३९ प्रतिशतले अगाडि

त्यस्तै नेकपा एमाले उम्मेदवार केशव स्थापितले ८ हजार ९६९ मत प्राप्त गरेका छन् भने कांग्रेस उमेदवार सिर्जना सिंहले ८ हजार २ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया