काठमाडौंमा बालेनको १८ हजार भन्दा बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

बालेनले १८ हजार २३७ मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार केशव स्थापितले ९ हजार ५१७ मत प्राप्त गरेका छन्

त्यस्तै कांग्रेस उमेदवार सिर्जना सिंहले ८ हजार ५३७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया