काठमाडौंमा बालेको अग्रता कायमै,सिंहभन्दा स्थापित पछाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा बालेन साहको अग्रता कायमै छ । स्वतन्त्र उम्मेदवार बालेन साहले ३७ हजार ६१ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई भने कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन् ।

सिंहले २० हजार ५२० मत पाउदा स्थापितले २० हजार ३१६ मत पाएका छन् ।

प्रतिक्रिया