काठमाडौंमा बालेनले कटाए ५० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायमै छ ।

कुल १ लाख ५० हजार ५१६ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७६७ मत ल्याएकी छन् भने नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत प्राप्त गरेका छन् । क

प्रतिक्रिया