सरकारले आगामी वर्ष थप ८०० किलोमिटर सडक बनाउने

काठमाडौं । सरकारले आगामी वर्ष थप ८०० किलोमिटर सडक निमार्ण गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ८०० किलोमिटर सडक निमार्ण गर्ने बताएकी हुन् ।

त्यस्तै सरकारले आगामी वर्ष २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ ।

प्रतिक्रिया