विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन ।

उनले सामाजिक सञ्जालमा लेख्दै स्थानीय तहको निर्वाचनमा सोचे अनुरुपको कार्यसम्पादन गर्न नसकेको बताएका हुन् । उनले पार्टीको काम गतिरोधका बिच गरेपनि पार्टीमा थुप्रैउताडचडाप भएकोले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

उनि पार्टीको सदस्य रहि राख्ने तथा पार्टीलाई अन्य रुपमा सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर