काठमाडौंमा बालेनलाई ५९ हजार बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन साहको अग्रता कायमै छ ।

कुल १ लाख ८३ हजार ६७९ मतगणना गर्दा बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २१८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया