भेटियो सम्पर्कविहीन तारा एयरको विमान

काठमाडौं । आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको विमान फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।

खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

प्रतिक्रिया