मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवारी दर्ता

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा निर्वाचन क्षेत्र नम्बर १ का (ख) बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्यमन्त्री राउतले संघीय सरकारका मन्त्री प्रदिप यादवसँगै वीरगञ्जस्थित मुख्य निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
सो क्षेत्रमा प्रतिनिधिसभा तर्फ मन्त्री प्रदिप यादवले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया






