desk

बारामा वैशाख ३० गते रद्द भएको निर्वाचन आज हुँदै
बारा । बारामा वैशाख ३० गते रद्द भएको स्थानीय तहको निर्वाचन आज हुँदै छ । जिल्लाको पचरौता नगरपालिकामा रद्द भएको चारवटा मतदान केन्द्रको मतदान शुरु भएको मुख्य निर्वाचन कार्यलयले जनाएको […]

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार मनोज कुमार साहको अग्रता कायमै रहेको छ । साहले ३ हजार ९५६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उमेदवार शिव […]

ललितपुरमा चिरिबाबुको अग्रता कायमै
ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै छ । अहिलेसम्म गणना भएको २१ हजार ४२६ मतमध्ये महर्जनले ११ हजार ९२० मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार […]

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । अहिलेसम्म २३ हजार २२३ मतगणना भएको छ । हमालले १० हजार ८२५ मतका साथ अग्रता कायम राखेका […]

