desk

प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन

भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । देउवाले सोमबार बिहान विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित […]

पोखरामा एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको अग्रता कायमै छ । अहिलेसम्म ८ हजार ६९३ मत गणना हुँदा धनराज आचार्यले ३ हजार ४६५ मत […]

वीरगञ्जमा सत्तारुढ गठबन्धनका उम्मेदवार सिंहको अग्रता कायमै

वीरगञ्ज । वीरगञ्ज महानगर प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै छ । सिंहले ४ हजार १७५ मत पाएका छन् भने नेकपा एमालेबाट उम्मेदवारी दिएका विजयकुमार सरावगीले १ हजार […]

भरतपुरमा विजयलाई पछ्याउँदै रेनु

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । पछिल्लो ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३ हजार ३४२ मत प्राप्त गरेका छन् […]