desk

जसपा सांसद साहमाथि भएको आक्रमणको समाजवादी युवा सङ्घद्वारा भर्त्सना
काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य,प्रतिनिधि सभा सदस्य एवम् संसदिय दलका प्रमुख सचेतक मा. प्रमोद साहमाथि भएको हमला प्रति समाजवादी युवा संघले भर्त्सना गरेको छ । संघले विज्ञप्ति जारी […]

३ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेश मन्त्री वाङ यी
काठमाडौं । ३ दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फर्किएका छन् । आइतबार दिउँसो साढे २ बजे तिर उनी चीन प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन […]

पाल्पालाई ढाकाको राजधानी घोषणा
पाल्पा । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास […]

चीनमा दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका सबैको मृत्यु भएको घोषणा
काठमाडौं । चीनमा गत सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा रहेका सबैको मृत्यु भएको घोषणा गरिएको छ। जहाजमा १ सय ३२ जना रहेका थिए । साउथ चाइना मर्निङ पोष्टका […]

