नागरिक मिरर

साैर्या सिमेन्टका चालकको शंकास्पद मृत्यु

सिरहा । सिरहाको मिर्चैयास्थित साैर्या सिमेन्ट फ्याक्ट्रीका एक सवारी चालकको शंकास्पद मृत्यु भएको छ । मिर्चैया नगरपालिका-२ मा रहेको साैर्या सिमेन्ट उद्योग हाताभित्र बुधबार अपराह्न  गर्मीको समयमा ट्रकको तल सुतिरहेको अवस्थामा […]

प्राथमिक उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

सिरहा । बैंक अफ काठमाडौं मिर्चैया शाखाले मिर्चैया नगरपालिका ७ स्थित प्राथमिक उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड १९ महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि बैंकले […]

स्वाथ्यको ख्याल गरेर तिज मनाउन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले हरितालिका तिजको शुभकामना व्यक्त गरेका छन् । आज विशेषगरी हिन्दु महिलासहित अधिकांश नेपाली महिलाले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तिज मनाउँदै छन् । ‘पानीसमेत […]

जनकपुरधाममा तिजको रौनक

जनकपुरधाम । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र […]