क्षिरेश्वरनाथ नगरपालिका

क्षिरेश्वरनाथ नगरपालिकाका मेयर एक्सनमा, बोर्डिङ स्कुललाई दिए यस्तो चेतावनी!

जनकपुरधाम । अहिले साँझको सवाँ ६ बज्दा करिब १२ घण्टा पहिले यादवजी फेसबुक भएको एक युवाले क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत रहेको नीजि विद्यालयले बालबालिकालाई असुरक्षित रुपमा ढंगले ओसारिरहेको भिडियो हाल्छन्। नभन्दै […]

क्षिरेश्वरनाथको आफ्नै सुविधासम्पन्न प्रशासकीय भवन तयार, भोलि मेयरले उद्घाटन गर्दै

जनकपुरधाम । बहुप्रतिक्षित धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन तयार भएको छ। योसँगै नगरपालिका अब आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा दिन अन्तिम तयारीमा जुटेको छ। नगरपालिकाले वडा नम्बर ५ मा […]

क्षिरेश्वरनाथका मेयर सुखदेवको चर्को आरोप : उपप्रमुख र वडाध्यक्षहरू विकासमा बाधक बने

जनकपुरधाम। क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादवले उपप्रमुख रचना माथेमा र नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरू नगर सञ्चालनमा निरन्तर अवरोध गरिरहेको गम्भीर आरोप लगाएका छन्। आइतबार महेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले […]

मेयर सुखदेवको पहलमा सुखद सुरुवात, ४५ करोडको लागतमा पिच सडक बन्दै

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ४५ करोड रुपैयाँको लागतमा कालोपत्रे सडक निर्माण प्रक्रिया अघि बढेको छ। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य रघुवीर महासेठको अगुवाइ र नगर […]