नागरिक मिरर

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई हटाउन मुख्यमन्त्री सिंहको सिफारिस

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गर्न सिफारिस गरेका छन्। मुख्यमन्त्री सिंहले मंगलबार राति सम्पन्न […]

इस्लाम धर्मावलम्बीद्वारा माध्यमिकी परिक्रमाका यात्रीको स्वागत

महोत्तरी। इस्लाम धर्मावलम्बीले मडैबाट ध्रुवकुण्ड पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज स्वागत गरेका छन् । परिक्रमा यात्राको सातौँ दिनको रात्रि विश्रामस्थल ध्रुवकुण्ड हो जहाँ इस्लाम धर्मावलम्बीको बाहुल्य छ । बलवा […]

रोमाञ्चक खेलमा आस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा आस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ् […]

गायक दिनेश ढकालको सांगीतिक ब्याण्ड “दिनेश ढकाल एण्ड डोको नाम्लो” सार्वजनिक

काठमाडाैँ । कुनै समयको निकै चर्चित गीत “कालो केशमा रेलीमै बाधेको रिबन” का रचनाकार तथा गायक दिनेश ढकालले “दिनेश ढकाल एण्ड डोको नाम्लो” नामक सांगीतिक ब्याण्ड सार्वजनिक गरेका छन् | […]