नागरिक मिरर

शिक्षा मन्त्रालयले खुलाएको छात्रवृतिमा आवेदन परेन, प्रधानमन्त्रीद्वारा आवेदन दिन आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विषयमा खुलाएको छात्रवृतिमा आवेदन नपरेपछि तत्काल आवेदन माग गरेको छ । मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक सङ्ख्या नपुगेका कारण […]

केआईआईटीमा बर्सेनि २५ देखि ३० जना विद्यार्थीले गर्छन् आत्महत्या !

काठमाडौँ । कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बर्सेनि २५ देखि ३० जना विद्यार्थीले आत्महत्या गर्ने गरेको खुलासा भएको छ। केआईआईटीमा अध्ययनरत एकजना नेपाली विद्यार्थी जो घर फर्किन सकेनन् […]

जनकपुरधामस्थित राराब क्याम्पसमा परीक्षाको जिम्मेवारीलाई लिएर कुटाकुट, ४ जना घाइते

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कर्मचारीहरूबीच झडप भएको छ। एमबीएस परीक्षाको जिम्मेवारीलाई लिएर उत्पन्न विवादपछि झडप भएको हो। एमबीएस शाखाका प्रमुख अभिराम राय परीक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले […]

सुधार केन्द्रमा युवाको मृत्यू भएको घट्नामा छानविन गर्न प्रहरी उदासिन

जनकपुरधाम । जनकपुरधामको एक सुधार केन्द्रमा एक युवाको शंकास्पद मृत्यू भएको पाँच दिन बितिसके पनि छानविन तर्फ प्रशासन उदासीन दखिएको छ । जनकपुरधामको किशोर फाउण्डेसनमा बुधबार धनुषाको गणेशमान चारनाथ नगरपालिका […]