नागरिक मिरर

पर्यटक तथा जनतालाई सास्ती दिएको भन्दै माओवादीले धनुषाधाम नगरपालिका कार्यालय घेरे

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले धनुषाधाम नगरपालिका कार्यालय घेराउ गरेको छ । माओवादी केन्द्र धनुषाधाम नगर कमिटीले नगरपालिका कार्यालय घेराउ गर्दै धर्ना दिएको हो । फागुन १ गते ११ बुँदे […]

नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास

काठमाडौँ । सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, […]

सर्लाहीमा सधैँ रेबिजको भ्याक्सिन अभाव

बरहथवा (सर्लाही)। यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि त्यहाँ तत्काल बरहथवा नगर अस्पताल पुगे। तर, अस्पतालले भ्याक्सिन […]

पूर्वाञ्चल विश्वविद्यालयले केआईआईटीबाट फर्किएका विद्यार्थीलाई पढाउने

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय भारतबाट फर्केका विद्यार्थीलाई पढाउन तयार भएको छ । भारतको ओडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न […]