चुनावी मिरर

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काँग्रेसबाट वागी वडा नम्बर ५ को वडाअध्यक्षका लागि आईतबार सितेश कुमरा झाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । झाको उम्मेदवारी दर्तामा समर्थकमा सुवोध पूर्वे र […]

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका पूर्व मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जसपाबाट निर्वाचित उनी पार्टीबाट टिकट नपाएपछि लोसपामा प्रवेश गरेका हुन् । टिकटकै लागि […]

काठमाडौं । ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ । निर्वाचन अयोगले यने निर्णय आयोगको पूर्वनिर्णय रहेको जनाएको छ । जसअनुसार ६ वटा महानगर […]

सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत हेलिकप्टर प्रयोग गर्ने भएको छ । गृह मन्त्रालयले वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन […]

