राजनिती

सिरोहियालाई तीन दिन हिरासतमा लिएर अनुसन्धान गर्न अदालतको आदेश

जनकपुरधाम । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा लिएर अनुसन्धान गर्न आदेश दिएको छ ।  नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार […]

सिरोहियालाई रिहाइ गर्न माग गर्दै जनकपुरमा नेपाली कांग्रेसकाे भातृ संगठनकाे प्रदर्शन

काठमाडाैँ । कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाको रिहाइको गर्न माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ  । धनुषाको जनकपुरधाममा राजनीतिक दलका भातृ संगठनले प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्नेमा नेपाली कांग्रेसकाे भातृ […]

प्रहरीले कैलाश सिरोहियालाई पुर्‍यायो जिल्ला अदालत, केही बेरमा आदेश आउने 

काठमाडाैँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।  बुधबार कार्यालय समय सुरु भएको केहीबेरमै सरकारी वकिल कार्यालयले सिरोहियालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको […]

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीले भने-‘निर्दोष हुनुहुन्छ, अदालती प्रक्रियाबाट छुट्नु हुन्छ’

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोष भए अदालती प्रक्रियाबाट छुट्ने बताएका छन् ।  बुधबार बिहान काठमाडौंमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सिरोहिया […]