विचार

आफू नै विकल्प बन्ने प्रयास गर्ने की ?

हामीले कुनैपनि काम गर्दा होस् वा कामको तयारी गर्दा नै किन नहोस् विकल्प सँधै सोचेर राख्छौं । कारण, एउटै कुरामा भर पर्ने हो भने त्यो काम सफल नहुन पनि सक्छ […]

राजर्षि जनक विश्वविद्यालय : अनुसन्धानमूलक बन्ने कि राजनीतिक अभिष्ट पुरा गर्ने ?

विश्वविद्यालयबाट दीक्षित हुनुको अर्थ डिग्रीको प्रमाणपत्र लिनु कदापी होइन । नागरिक जीवनको पूर्णत्व दिनु हो । स्वाभिमानी बनाउनु हो, सीप र प्रवीणताले सज्जित बनाउनु हो ।

मधेशमा गुटबन्दीका कारण माओवादी विसर्जनको दिशामा !

नेकपा (माओवादी केन्द्र) मा देखिएको गुटबन्दीका कारण मधेश प्रदेशको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नराम्रो गरी हार व्यहोर्यो । दुवै चुनावमा टिकट वितरण गर्नका लागि पार्टीले मापदण्ड […]

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

काठमाडौँ । विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै […]