समाचार

स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। बुधबार काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर […]

सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नदिने

काठमाडौं । सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ । सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने स्पष्ट पारेको हो । […]

काठमाडौं उपत्यकाको फोहोर उठाइने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको । सिसडोल र बन्चरेडाँडा फोहोर लैजान दिने सहमति भएसँगै आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री […]

सरकारी कलेजमा शौचालय व्यवस्थित बनाउन कहिले बहस गर्ने ?

केहिदिन अघि म परीक्षाको शीलशीलामा महेन्द्र रत्न क्याम्पस ताहाचल पुगेको थिए । परीक्षा दिनका लागि त्यहाँ सयौं विधार्थीहरूको उपस्थिति थियो । ३ घन्टाको परीक्षा सकेपछि म घर फर्कनुभन्दा पहिले शौचालय […]