समाचार

भरतपुरमा ५ हजार मतले रेनु अगाडि
भरतपुर । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मतान्तरले अग्रता लिएकी छन् । उनले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् […]

काठमाडौंमा बालेनले कटाए ३३ हजार मत
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेन साहले अग्रता कायम राखेका छन् । ९० हजार २९२ मतगणना गर्दा बालेनले ३३ हजार २६० मत पाएका छन् । त्यस्तै एमाले उम्मेदवार केशव […]

धनगढीमा १० हजार मतले मेयरका स्वतन्त्र उम्मेदवार हमाल अगाडि
धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । कुल ५१ हजार ६५ मत गणना हुँदा हमालले २२ हजार ५४१ मत प्राप्त गरेका छन् । उनका […]

धरानका स्वतन्त्र उम्मेदवार राईको अग्रता कायमै
धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै छ । अहिलेसम्म ४३ हजार ५२२ मत गणना हुँदा उनले १३ हजार ६३१ मत पाएका छन् । […]

