समाचार

सर्लाहीको विष्णु गाउँपालिका अध्यक्षमा पुनः यादव विजयी

जनकपुरधाम । सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसको जवाहरलाल यादव पुनः निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा यादवले ३२११ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्धन्दी जनता […]

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । अहिलेसम्म २३ हजार २२३ मतगणना भएको छ । हमालले १० हजार ८२५ मतका साथ अग्रता कायम राखेका […]

रामगोपालपुरमा एमाले विजयी

महोत्तरी । लामो व्यग्रता चिर्दै महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका […]

विराटनगरमा नागेशको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार नेपाल कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ । अहिलेसम्म ३६ हजार ९२३ मत गन्दा कोइरालाले ११ हजार ५११ मत ल्याउँदै अग्रता कायम […]