समाचार

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

भरतपुर । चितवनको भरतपुर महानगरमा गठबन्धनकी रेनु दाहालको अग्रता कायमै छ । दाहाल निकटतम प्रतिद्वन्द्वीभन्दा २९ मतले अगाडि छिन् । उनले ५ हजार ७१८मत प्राप्त गरेकी छन् । एमालेका विजय […]

भरतपुर महानगर अपडेट : विवाद भएपछि मतगणना रोकियो, समाधानको प्रयास जारी

चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मत सदर कि बदर भन्ने विवाद भएपछि गणना रोकिएको हो । यहाँ पाँचदलीय गठबन्धनबाट कांग्रेसकी रेनु दाहाल र एमाले–राप्रपा गठबन्धनबाट विजय सुवेदी मेयरका […]

३ हजार ७ सय ७८ मतअन्तरले बालेनको अग्रता कायम (हेर्नुस् पछिल्लो साँझ ७:४० को अपडेट)

काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन साहको अग्रता फराकिलो बन्दै गएको छ । उनले एमालेका प्रतिस्पर्धी केशव स्थापितलाई ३ हजार ७ सय ७८ मतले अगाडि बढेका छन् । साँझ […]

वीरगञ्ज महानगर : फराकिलो मतअन्तरले अग्रता बनाउँदै राजेशमान, सरावगी भन्दा २८२६ मतले अगाडि

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले थप फराकिलो मतअन्तर बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ८२६ मतले अगाडि […]