समाचार

काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना ९ बजेबाट सुरु गर्ने तयारी भएको छ । हिजो राति बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि तयारी नपुगेकाले केही समय ढिलो हुन भएको बताइएको […]

रेसुङ्गा २ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर-२ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडानम्बर-२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका […]

बर्दिबासमा स्वतन्त्रको अग्रता, दोश्रोमा एमाले

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना शुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि शुक्रबार राती १ बजेदेखी मतगणना शुरु गरिएको छ। बर्दिबासको १४ ओटा वडामध्ये ८ नम्बर वडाबाट मतगणना शुरु गरिएको […]

जनकपुरधाम उपमहानगरमा स्वतन्त्रको अग्रता

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा १०० मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएको छ । नेपाली काँग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले ३९ मत ल्याएर अग्रता लिएका छन् । […]