समाचार

बाजुरामा कर्फ्यू : अवस्था तनावग्रस्त
जिल्ला प्रशासन कार्यालय बाजुराले कर्फ्यू लगाएको छ । बुढीनन्दा नगरपालिका वडा नं. ७, ८, ९ र १० तथा बुढीगंगा नगरपालिका वडा नं. २, ३, ४, ५ र ९ मा राजनीतिक […]

ललितपुर महानगरपालिकामा भोलि बिहान ७ बजे सर्वदलीय बैठक, ८ बजे मतगणना
ललितपुरका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ । पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदानस्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको हो । ललितपुर महानगरपालिकामा भोलि बिहान ७ बजे […]

निर्वाचन अपडेट : मनाङको दुई वडामा मतगणना सकियो, प्रमुख र उपप्रमुखमा एमालेको अग्रता
मनाङ । मनाङको चामे गाउँपालिकाका २ वटा वडाको मतगणना सकिएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार वडा नं. १ र २ मा मतगणना सकिएको हो । यी दुई […]

मतदानका दिन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चारमाध्यमलाई कारबाही
काठमाडौं । प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । आज निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा […]

