समाचार

हरिनास १ मा कांग्रेसका गुरुङ विजयी

वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएको गुरुङले ८०४ […]

सहिदनगरमा मतगणना सुरु, जसपाको अग्रता

जनकपुरधाम । धनुषाको सहिदनगरमा मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं.१ बाट मतगणना सुरु गर्दा १०७ मतगणना हुँदा जसपाले अग्रता लिएको छ । जसपाका मेयर उम्मेदवार यादवले ३३ ल्याएर […]

दमकमा एमाले उम्मेदवारको अग्रता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले उम्मेदवारले अग्रता लिएको छ । प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १३९ मत सहित अग्रता लिएकी छन् […]

टोखा नगरपालिकामा एमालेको सुरुवाती अग्रता

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा एमाले उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीले ११२ मत ल्याएर अघि देखिएका छन् । कांग्रेसको मेयर उम्मेदवार रजनी थापाले ७२ […]