समाचार

खोलियो मेलम्चीको सुरुङ, कहिलेबाट काठमाडौंबासीले पाउँछन् पानी ?

मेलम्ची । मेलम्ची नदीको पानी फेरी पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका छन् […]

जिल्लामा एक पालिकामा महिलालाई अनिवार्य उम्मेदवार बनाउन माओवादीको परिपत्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कूल ७५३ स्थानीय पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ […]

ईंटा उद्योगमा मजदुरी

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ स्थित काली ईंटा उद्योगमा ईंटा बोक्दै मजदुर । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस

जनकपुरमा अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ

जनकपुरधाम । जनकपुरधामबाट प्रहरीले दुई युवकलाई अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा […]