समाचार

काठमाडौ । हिन्दु धर्माम्वलम्बीहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा अराधना गरिँदैछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । […]

जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूको महान चाड दसैं बिहीवारदेखि विद्यिवत रुपमा सुरु भएको छ । दसैं सुरु भए लगत्तै जनकपुरधामको शक्ति पीठहरूलाई बेहुँलीझै श्रृङ्गारिएको छ । चोक–चोकलाई झिलिमिलि बनाइएको छ । […]

काठमाडौ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई दिइने भएको छ । बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको ‘उपनिवेशवादको प्रभाव र […]

हामी सबै यतिबेला चाडवाडको सिजनमा छौं । आजदेखि दसैँ सुरु भईसकेको छ भने तिहार र छठ पनि आउन लागेको छ । सबैजना खुसी छौं र जनजीवनपनि सहज भइसकेको छ । […]

