अन्तर्राष्ट्रिय

युद्धविरामको घोषणा भएपनि भारतको विभिन्न राज्यमा ब्ल्याक आउट र ड्रोन आक्रमण जारी

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएपनि भारतको विभिन्न राज्यमा ब्ल्याक आउट गरिएको छ । समाचार संस्था एएनआईका अनुसार भारतको जम्मु काश्मिर, राजस्थान र पञ्जाबमा ब्ल्याक आउट गरिएको छ […]

पाकिस्तानसँग युद्धविराम भएको भारतद्वारा पनि पुष्टि

काठमाडौँ । भारतले पाकिस्तानसँग तत्काल युद्धविराम भएको पुष्टि गरेको छ । भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पाकिस्तानसँग जारी युद्ध तत्काल रोक्ने सहमति भएको बताएका छन् । उनले आफ्नो एक्स ह्याडन्लमा लेखेका […]

भारत र पाकिस्तानबीच तत्काल युद्धविराम गर्नेमा सहमति!

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल र पूर्ण रुपले युद्धविरामका लागि सहमत भएको बताएका छन् । शनिवार अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा एक […]

पाकिस्तानले शुक्रवार ‘हाई स्पीड’ मिसाइलको प्रयोग गरेको भारतीय सेनाको दावी

काठमाडौँ । भारतीय सेनाले पाकिस्तानले शुक्रवार राति भारतका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ । भारतीय सेनाकी कर्नल सोफिया कुरैशीले आज प्रेस ब्रीफींगको क्रममा शुक्रवार राति पाकिस्तानसँग जोडिएका […]