क्राईम मिरर

प्रकृति लम्सालको हत्या गरेर शव होस्टल रुममा राखिएको तथ्य फेला !

काठमाडौँ । कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या नभएर हत्या भएको खुलासा भएको छ । भारतीय सञ्चार माध्यम क्राइम तकका अनुसार केआईआईटीको केन्द्रीय पुस्तकालयमै […]

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

रौतहट । रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एकजना नेपाली गाँजा तस्कर फरार भएका छन्। भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका […]

मुख्यमन्त्रीको आदेश नटेरेको मोडर्न अस्पतालका सञ्चालक पक्राउ

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य मन्त्री शत्रुधन सिंह तथा जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीलाई साथमा लिएर निजी अस्पतालहरूको अनुगमनलाई निरन्तरता दिएका छन्। गत शनिबार अनुगमनको क्रममा अवैध […]

मेयरको छोरालाई हाकिमले हु आर यू भनेपछि…

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासका छोरा रामभजन दासले आफूमाथी गुण्डागर्दी शैलीमा कुटपीट गरेको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र साहले आरोप लगाएका छन् । मेयर दास र उनको छोराबाट […]