पालिका मिरर

मेयर सुखदेवको पहलमा सुखद सुरुवात, ४५ करोडको लागतमा पिच सडक बन्दै

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ४५ करोड रुपैयाँको लागतमा कालोपत्रे सडक निर्माण प्रक्रिया अघि बढेको छ। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य रघुवीर महासेठको अगुवाइ र नगर […]

गणेशमान चारनाथ नगरपालिकाले गर्भवतीका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्यो

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ। घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित […]

आफ्नै नगरपालिकाको कार्यालयमा मेयर साहले किन गरे तालाबन्दी ?

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले कार्यालयमा तालाबन्दी गरेर साँचो बुझाएका छन् । नगरप्रमुख साहसहितका जनप्रतिनिधिले आइतवार कार्यालयमा तालाबन्दी गरेर साँचो प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाएका हुन् […]

कटारी गोल्डकपः उपाधिका लागि आज काठमाडौं र सिरहाबीच प्रतिस्पर्धा हुँदै

कटारी । यही फागुन १० गतेदेखि यहाँ जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ । यहाँको टाईगर फिल्डमा आज अपराह्न हुने फाइनल खेलमा उपाधिका लागि […]