मुख्य समाचार

काठमाडौं ६ मा ४० मतका साथ घण्टीको अग्रता

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  १०० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका सर्वेन्द्र खनालले […]

१११ फोटोमा हेर्नुहोस् आम निर्वाचन २०७९

काठमाडौं । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ । […]

१५ केन्द्रमा मतदान स्थगित : सुरु गर्न प्रयास जारी

आइतबार भएको निर्वाचनमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने […]

सर्लाहीमा भोटको विषयमा दुई पक्षबीच झगडा हुँदा एक जनाको मृत्यु

सर्लाही । गोडैता नगरपालिका–६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच झै–झगडा भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । झगडा हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार […]